Tuesday, October 20, 2009

गरिबीका कारण आत्महत्या

नेपाल जापान डट् कम् सम्वाददातादमौली
PrintDateTime(10, 20);
अक्टोबर, २०

व्यास नगरपालिका-७ पाटन बस्ने धनबहादुर बोटेले गएराति आत्महत्या गरेका छन् । चौविस वर्षीय बोटेले गरिबीका कारण जीवन देखि हरेस खाएर आत्महत्या गरेको अनुमान गरिएको छ।मङ्गलबार बिहान घर नजिकैको सिसौको रुखमा ती बोटेलाई स्थानीयबासिन्दाले झुण्डिरहेको अवस्थामा देखेका थिए । तनहुँ जिल्लामा झै झगडा, गरिबी, घरेलु हिंसाका कारण आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, तनहुँबाट बुझिएको छ ।

No comments:

Post a Comment